किन ??

दोबाटो मै पुगेपछि बाटो अन्तै मोड्यौ किन ??
संगै संगै जिउने बाचा कसम तोड्यौ किन ??
दुइटा मुटु एउटा धड्कन भन्थौ अनु जुनीभरी !!
तर आज यहि मुटुको साथ छोड्यौ किन ??
नछुटिने हाम्रो माया जुनी जुनी भन्थ्यौ सानु !!
आखिरमा अर्कै संग मन मुटु जोड्यौ किन ??

0 तर्कहरु:

Post a Comment